देशद्रोही
वि.
- स्वदेशको रीतिरिवाज, चालचलन आदिको विरोध गर्ने; स्वदेशमा हानि पुर्याउने र विदेशी रीतिरिवाज र चालचलनप्रति विशेष मोह राख्ने।
- स्वदेशमा झगडा उत्पन्न गराई आफ्नो स्वार्थ सिद्ध गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)