देशाचार
ना. [सं.]
- कुनै पनि देशको प्रचलित रीतिरिवाज, नीतिनियम एवं आचारविचार; देशधर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)