देशान
ना. [सं. देश]
- अरू देशबाट सर्दै आएको रोग; सरुवारोग; महामारी; रूढी; देसान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)