देशीय
वि. [सं.]
- देशको; स्वदेशसँग सम्बन्धित।
- देशमा हुने तथा त्यसका आन्तरिक कुरासँग सम्बन्ध राख्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)