देहधारीवि.शरीर धारण गर्ने; शरीरी। २. जीवधारी जन्तु वा मानिस; शरीर हुने जीव।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)देहत्याग देहपात