देहयात्रा

ना.

  1. खानपानको व्यवस्था; जीवननिर्वाह; जीविका।
  2. देहले यात्रा गर्ने काम; मरण; मृत्यु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)