देहाग्निग्रन्थि

ना. [सं.]

  1. पाकस्थलीमा पाचनरस प्रदान गर्ने ग्रन्थिविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)