दैन्य
ना. [सं.]
- दीन हुनाको भाव वा अवस्था; दीनता; दरिद्रता; गरिबी।
- विनीत भाव; नम्रता; मलिनता।
- कायरता; कमजोरी; निर्धोपन।
- साहित्यमा दुःखकष्ट आदिका कारणले मनमा खिन्नता, मलिनता र नम्रता उब्जने एक प्रकारको सञ्चारी भाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)