दैयादार

वि.

  1. पैतृक सम्पत्तिको हकदार; अंशियार; हक, भाग आदिको दाबी गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)