दैलाको गाँड
ना.
- दैलाका पछाडि आग्लो छिराउन दुलो पारेर ठोकिएको वा दैलो ताछ्ताखेरि नै निकालिएको काठको उडिल्लो परेको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)