दैलेख

ना. [देवलोक? सं. दिविलोक]

  1. नेपालको मध्यपश्चिमाञ्चलस्थित भेरी अञ्चलको एक जिल्ला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)