दैवपर

वि.

  1. आफ्ना बलबुद्धिको वास्ता नगरी खालि भाग्यको भरमा रहेको; भाग्यवादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)