दैववादी

वि.

  1. आफ्ना बलबुद्धिद्वारा कुनै पनि उपाय नगर्ने र खालि भाग्यका भरमा रहने।
  2. अल्छी; निरुद्योगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)