दैवागत/दैवात्

क्रि.वि.

  1. भाग्यले गर्दा; दैवसंयोगले।
  2. अब्झटसँग; अकस्मात्; अचानक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)