दैवी घटना

ना.

  1. प्रकृतिका विकृतिबाट आकस्मिक रूपमा घट्न गएको सुखद वा दुःखद परिस्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)