दैवी सङ्कट

ना.

  1. प्रकृतिका विकारबाट घटेका घटनाहरूबाट हुन जाने आपत्विपत् वा कष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)