दैव विवाह
ना.
- ज्योतिष्टोम आदि यज्ञमा ऋत्विक आचार्य आदिलाई दिइने कन्यादानका रूपमा हुने विवाह; आठ प्रकारका विवाहमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)