दोख
ना. [सं. दोष]
- जरो बिग्रिएर हुने एक प्रकारको रोग; एक किसिमको सन्निपात।
- दुःख दिने मान्छे।
- हानि गर्ने कुनै कुरा वा वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दोष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)