दोछायाँ/दोछाया
ना. [दुई+छायाँ/छाया]
- प्रकाश छेकिनाले ओझेल परेको वा दुईतिरका प्रकाशले गर्दा स्पष्टसँग नदेखिने गरी परेको छायाँ; अस्पष्ट देखाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [दुई+छायाँ/छाया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)