दोजिया

वि. [दुई+जिउ]

  1. दुई जिउ भएकी; दुई जिउकी; गर्भिणी; गर्भवती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)