दोबरी

वि.

  1. दोबर पारेको; भित्री र बाहिरी दुवै भएको; दुई पाटा वा तह भएको; दुईसरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)