दोरङ्गा/दोरङ्गी

वि. [दुई+रङ्ग/रङ्गी]

  1. दुई रङ भएको; दुई रङ मिलेको; दुईरङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)