दोलायमान

वि. [सं.]

  1. हल्लिरहेको; झुलेको।
  2. अस्थिर; चञ्चल।
  3. दोमने; दोधारे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)