दोषज्ञ
वि.
- वस्तु वा व्यक्तिमा रहेका दोषको पारख गर्ने वा सत्असत्लाई विवेकपूर्ण ढङ्गले विश्लेषण गर्न सक्ने; विद्वान्; मनीषी।
- त्यस्तो कुशल व्यक्ति; पण्डित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)