दोस्रो दर्जाको
वि.
- दोस्रो दर्जा वा तहको; पहिलोभन्दा केही तल्लो कोटिको।
- नम्बरी नभएको; दोस्रो काँट वा नम्बरको (सुन, माल आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)