दोहन
ना. [सं.]
- दुध दुहुने काम।
- दुधेरो; गबुवा; ढुङ्ग्रो।
- बौद्धिक, आर्थिक आदि दृष्टिले कसैको शोषण गर्ने काम; दुहाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)