दोहरो

वि. [√ दोहोरो]

  1. दुई चोटि गरिने वा हुने; दोहोरो (दोहरो काम, दोहरो सिलाइ, दोहरो लेखाइ इ.)।
  2. दुई चोटि हुने काम; दोहरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)