दोहल
ना. [सं.]
- कुनै वस्तु वा विषयप्रतिको उत्सुकता; इच्छा; कामना।
- गर्भिणी आइमाईलाई लाग्ने तलतल; दोहद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)