दोहोरे

ना. [दोहोरो+ए]

  1. दुई जना परस्पर मुख पर्ने गरी उभिएर पालैपालोसँग मच्चाउँदै खेल्ने पिङको खेल।
  2. केटा र केटी मिलेर सवालजवाफका रूपमा गाइने गीत; दोहोरी।
  3. दोहोरो परेको; दोहरो हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)