दौडाउनु
प्रे.क्रि.
- छिटो चालले हिँडाउनु; कुदाउनु।
- सुइँकुच्चा ठोक्न लाउनु; भगाउनु।
- चोरी गर्नु; चोर्नु।
- बिनाकाममा लरखर पार्नु।
- कुनै काममा चाँडो हिँड्ने मानिस पठाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)