दौडान
ना. [दौड+आन]
- दौडने काम; दौडाइ।
- कुनै काम सुरु भएपछि नसकिउन्जेलको समय।
- कुनै कामका गतिको तीव्रता वा वेग।
- क्रम; सिलसिला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [दौड+आन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)