दौडी दत्त

वि.

  1. साह्रै छिटो वा पत्त्याउनै नसकिने किसिमले हिँड्ने (व्यक्ति); अह्राउपह्राउ वा अन्य कारणले आवतजावत गरिरहने; साह्रै व्यस्त (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)