दौहित्री

ना.

  1. छोरीको छोरी; दुहिता पुत्री; नातिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)