द्युचर

वि.

  1. आकाशमा विचरण गर्ने।
  2. चरा।
  3. ग्रह, नक्षत्र आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)