द्यूतप्रवृत्ति

ना.

  1. जुवा खेल्ने लत; जुवाडे लत।
  2. जुवा खेलेर नै जीविका गर्ने; द्यूतभोगी; जुवाडे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)