द्यो

ना. [सं.]

  1. स्वर्ग।
  2. आकाश।
  3. शतपथ ब्राह्मणका अनुसार आठ वसुमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)