द्यौपितृ

ना. [देउ+पितृ? सं. देवपितृ]

  1. देवता र पितृ; देउदेउता र पितापुर्खा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)