द्रवता/त्व

ना.

  1. कुनै वस्तु द्रव हुनाको वा पग्लनाको भाव, गुण वा अवस्था; पन्यालोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)