द्रवित

वि. [सं.]

  1. पग्लेको; गलेको।
  2. करुणार्द्र वा दयार्द्र बनेको।
  3. द्रवीभूत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)