द्रव्यपिचास/पिशाच

वि.

  1. प्रशस्त रुपियाँ-पैसा भएर पनि खर्च गर्न पटक्कै नचाहने; पैसा भनेपछि हिरिक्कै हुने; किरन्टोकी; मक्खीचुस; कन्जुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)