द्राक्षादि
ना.
- दाख वा अङ्गुर आदिका विशिष्ट गुण भएका उपयोगी फलहरूको समूह।
- त्यस्तो फलबाट बनेको औषधी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)