द्रुत
वि. [सं.]
- पग्लेको।
- छिटो हिँड्ने; शीघ्रगामी।
- भागेको; भागेर बचेको।
- साधारणका अपेक्षा छिटो भएको (सङ्गीतको स्वर, लय इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)