द्रुतविलम्बित

ना.

  1. प्रत्येक चरणमा क्रमशः नगण, भगण, भगण र रगण भएको एक वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)