द्रोणाचल

ना. [सं.]

  1. रामायणका अनुसार क्षीरोद सागरका किनारमा रहेको र लक्ष्मणका निम्ति हनुमान्ले सञ्जीवनी बुटी ल्याएको एक प्रसिद्ध पर्वत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)