द्वयर्थ
ना. [सं.]
- दुई किसिमको अर्थ; दुई प्रकारको भाव।
- दुई अर्थ भएको; दोहोरो भाव जनाउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)