द्वार
ना. [सं.]
- ढोका; दैलो।
- ढोका बन्द गर्ने र खोल्ने फग्ल्याँटो; खापा।
- कुनै ठाउँ, क्षेत्र, नगर वा हाताभित्र पस्ने र त्यहाँबाट निस्कने खुला ठाउँ; प्रवेशपथ; बाहिरी ढोका।
- शरीरका इन्द्रियहरूको छिद्र।
- निकास; मुहान।
- माध्यम।
- वास्तु तथा मूर्तिकलामा एक अङ्गुल वा मात्राको नौगुना बराबरको नाप; प्रादेश, सूत्र वा ग्रह बराबरको नाप; नौ अमल; नौ अङ्गुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)