द्वारपाल/द्वारपालक
ना. [सं.]
- ढोकामा पहरा दिनलाई राखिएको व्यक्ति; ढोके।
- कुनै प्रधान देवताको मन्दिरको रक्षकका रूपमा रहने देवता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)