द्विगुढक

ना.

  1. सवाल-जवाफ भएको र रसभावपूर्ण सुन्दर पद गाइएको एक प्रकारको लास्याङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)