द्विज
ना. [सं.]
- दुई पटक जन्मेको प्राणी।
- फुलबाट जन्मेको प्राणी; अण्डज (पक्षी, सर्प आदि)।
- यज्ञोपवीत संस्कार (व्रतबन्ध) गरिने हिन्दूहरूको एक वर्ग (ब्राह्मण, क्षत्री, वैश्य)।
- ब्राह्मण।
- दाँत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)