द्वितीय

वि. [सं.]

  1. दोस्रो।
  2. दोस्रा तहको; दोस्रो दर्जाको।
  3. अर्को; अन्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)